nepalnewsuk

चन्द्रसूर्य F.M

Mon, November 10, 2025
  • 🏠
  • समाचार
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • राजनीति
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
  • 🏠
  • समाचार
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • राजनीति
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Nepal News Uk
No Result
View All Result

संसदमा प्रचण्डले प्रधानमन्त्री ओलीलाई सोधे- चित्रगुप्तलाई के जबाफ दिनुहुन्छ?

शिव ढकाल by शिव ढकाल
असार ३१, २०८२
0
Share on FacebookShare on Twitter

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का दल नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार जहाँ-जहाँ पुग्छ त्यहा  भ्रष्टाचार  भएको बताउँदै वर्तमान सरकारले सत्तालाई विचौलियाको स्वार्थ र भ्रष्टाचारीको संरक्षणमा चलाएको बताएका छन्। 

सोमबार प्रतिनिधि सभामा बोल्दै प्रचण्डले विशेष गरी भूमिहीन सुकुम्वासीका सन्दर्भमा आफू नेतृत्वको सरकारले राम्रो काम गरेको तर दुई तिहाइको अहिलेको सरकारले भूमी आयोगको पदाधिकारी हटाउनुबाहेक केही नगरेको बताए। 

प्रचण्डले सरकारका मन्त्रीहरू सरुवा तथा आयोग पदाधिकारी नियुक्तिमा खुलेआम लाखौंको डील गरिरहेको सार्वजनिक भएको बताउँदै प्रधानमन्त्रीले भन्दै  भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ भन्ने अभिव्यक्तिलाई आमजनताले जाली ठानिसकेको बताए। 

उनले यसबारेमा प्रधानमन्त्रीले चित्रगुप्तलाई नै जबाफ दिन्छु भनेको कुरा स्मरण गर्न आग्रह गरे। 

 ‘उहाँले भन्नुभएको थियो चित्रगुप्तलाई बयान दिन तयार छु। यो अभिव्यक्ति पक्कै पनि प्रधानमन्त्रीले स्मरण गर्नुभएको होला। अहिले त जहाँ सरकार त्यहँ भ्रष्टाचार । अब चित्रगुप्तलाई प्रधानमन्त्रीले के जबाफ दिनुहोला,’ प्रचण्डले भने। 

Post Views: 106
Loading spinner

संबन्धित समाचार

Breaking News

व्यवसायिक सेवा हरूको सुधार

फाल्गुन २८, २०८१
अन्तरवार्ता

नयाँ सेवाहरू र अद्यावधिक हरूनयाँ सेवाहरू र अद्यावधिक हरू

फाल्गुन २८, २०८१
Breaking News

व्यवसायी हरूको लागि एक प्लेटफर्म

फाल्गुन २८, २०८१
अन्तरवार्ता

नयाँ सेवा हरू र अद्यावधिकहरू

फाल्गुन २८, २०८१
Next Post

पोखराको १३५ रोपनी लिची बगैंचा हडप्न मन्त्री–बिचौलिया 'घुस डिल'

Leave Comment

ताजा खबर

उपेन्द्रसँग भूमि विधेयकबारे ओली र देउवाले राखे यी प्रस्ताव, उपेन्द्रले राखे शर्त

असार ३१, २०८२

अब सरकारी कार्यालय जाँदा नगद बोक्न नपर्ने

असार ३१, २०८२

पोखराको १३५ रोपनी लिची बगैंचा हडप्न मन्त्री–बिचौलिया ‘घुस डिल’

असार ३१, २०८२

संसदमा प्रचण्डले प्रधानमन्त्री ओलीलाई सोधे- चित्रगुप्तलाई के जबाफ दिनुहुन्छ?

असार ३१, २०८२

रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बहिस्कार

असार ३०, २०८२

ब्लग

स्पेन भ्रमणमा गएकाहरूबारे छानबिन गर्न आइजिपीलाई गृहमन्त्री लेखकको निर्देशन

by शिव ढकाल
असार ३०, २०८२
0

नयाँ सेवाहरू र अद्यावधिक हरूनयाँ सेवाहरू र अद्यावधिक हरू

by nepalnews uk
फाल्गुन २८, २०८१
0

नयाँ सेवा हरू र अद्यावधिकहरू

by nepalnews uk
फाल्गुन २८, २०८१
0

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

by nepalnews uk
फाल्गुन २८, २०८१
0

हामी प्रमाणित तथ्यमा आधारित र जनचासोका महत्त्वपूर्ण विषयहरूमा केन्द्रित समाचार प्रदान गर्छौं। हाम्रो प्लेटफर्ममा पाठकहरूले राजनीति, अर्थतन्त्र, मनोरञ्जन, खेलकुद लगायतका विविध विषयका समाचार तथा विश्लेषण पाउन सक्नुहुन्छ।

Contact Us

LocationUnited Kingdom

Emailinfo@nepalnewsuk.com

  • Contact Us

Copyright © 2025 Nepal News UK, All Rights Reserved

No Result
View All Result
  • 🏠
  • समाचार
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • राजनीति
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • ब्लग
  • पडकास्ट

Copyright © 2025 Nepal News UK, All Rights Reserved