nepalnewsuk

चन्द्रसूर्य F.M

Mon, November 10, 2025
  • 🏠
  • समाचार
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • राजनीति
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
  • 🏠
  • समाचार
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • राजनीति
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Nepal News Uk
No Result
View All Result

हेटौंडाबाट काठमाडौं आउँदै गरेको गाडी रातमाटेमा दुर्घटना

nepalnews uk by nepalnews uk
असार २०, २०८२
0
Share on FacebookShare on Twitter

मकवानपुरमा गाडी दुर्घटना भएको छ।

हेटौंडाबाट काठमाडौं आउँदै गरेको म.प्र.०३-००१ ज ०५५१ नम्बरको माइक्रो गाडी मकवानपुरको  ईन्द्रसरोवर गाउँपालिका- २ रातमाटेस्थित भीमफेदी कुलेखानी काठमाण्डौ सडक खण्डमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी डिएसपी श्यामू अर्यालका अनुसार घुम्ती सडकबाट गाडी करिब १५ मिटर तल खसेको थियो।

गाडीमा १० जना सवार रहेकामा ५ जना घाइते भएका छन्। तीमध्ये तीन जना गम्भीर घाइत भएका छन्।

घाइतेहरुलाई उद्धार गरी उपचारको लागि काठमाडौं पठाएको डिएसपी अर्यालले बताए।

गाडी चालक बाराको परमाणीपूर गाउँपालिका-२ का २२ वर्षीय राजाराम साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

गाडी तीव्र गतिका कारण दुर्घटनामा परेको घाइते यात्रुहरूले बताएको डिएसपी अर्यालले बताए।

Post Views: 66
Loading spinner

संबन्धित समाचार

Banner News

उपेन्द्रसँग भूमि विधेयकबारे ओली र देउवाले राखे यी प्रस्ताव, उपेन्द्रले राखे शर्त

असार ३१, २०८२
Breaking News

अब सरकारी कार्यालय जाँदा नगद बोक्न नपर्ने

असार ३१, २०८२
Breaking News

लामुखुट्टेले टोक्ने बित्तिकै डेंगी हुन्छ? कसरी थाहा पाउने?

असार २१, २०८२
Banner News

सर्वोच्चको फैसलामा वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई:

असार २१, २०८२
Next Post

पुटिनसँगको कुराकानीमा युक्रेनसँगको युद्ध रोक्नेबारे प्रगति नभएको ट्रम्पले गरे खुलासा

Leave Comment

ताजा खबर

उपेन्द्रसँग भूमि विधेयकबारे ओली र देउवाले राखे यी प्रस्ताव, उपेन्द्रले राखे शर्त

असार ३१, २०८२

अब सरकारी कार्यालय जाँदा नगद बोक्न नपर्ने

असार ३१, २०८२

पोखराको १३५ रोपनी लिची बगैंचा हडप्न मन्त्री–बिचौलिया ‘घुस डिल’

असार ३१, २०८२

संसदमा प्रचण्डले प्रधानमन्त्री ओलीलाई सोधे- चित्रगुप्तलाई के जबाफ दिनुहुन्छ?

असार ३१, २०८२

रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बहिस्कार

असार ३०, २०८२

ब्लग

स्पेन भ्रमणमा गएकाहरूबारे छानबिन गर्न आइजिपीलाई गृहमन्त्री लेखकको निर्देशन

by शिव ढकाल
असार ३०, २०८२
0

नयाँ सेवाहरू र अद्यावधिक हरूनयाँ सेवाहरू र अद्यावधिक हरू

by nepalnews uk
फाल्गुन २८, २०८१
0

नयाँ सेवा हरू र अद्यावधिकहरू

by nepalnews uk
फाल्गुन २८, २०८१
0

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

by nepalnews uk
फाल्गुन २८, २०८१
0

हामी प्रमाणित तथ्यमा आधारित र जनचासोका महत्त्वपूर्ण विषयहरूमा केन्द्रित समाचार प्रदान गर्छौं। हाम्रो प्लेटफर्ममा पाठकहरूले राजनीति, अर्थतन्त्र, मनोरञ्जन, खेलकुद लगायतका विविध विषयका समाचार तथा विश्लेषण पाउन सक्नुहुन्छ।

Contact Us

LocationUnited Kingdom

Emailinfo@nepalnewsuk.com

  • Contact Us

Copyright © 2025 Nepal News UK, All Rights Reserved

No Result
View All Result
  • 🏠
  • समाचार
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • राजनीति
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • ब्लग
  • पडकास्ट

Copyright © 2025 Nepal News UK, All Rights Reserved