nepalnewsuk

चन्द्रसूर्य F.M

Mon, November 10, 2025
  • 🏠
  • समाचार
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • राजनीति
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
  • 🏠
  • समाचार
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • राजनीति
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Nepal News Uk
No Result
View All Result

यो साता ४ प्रतिशत बढ्यो बजार, यी हुन् मूल्य धेरै बढेका कम्पनी

nepalnews uk by nepalnews uk
असार २०, २०८२
0
Share on FacebookShare on Twitter

यो साता सेयर बजार ४.१६ प्रतिशत अर्थात् १०८ अंक बढेको छ ।

साताका सबै कारोबार दिन बजार बढ्यो । पाँच कारोबार दिन लगातार बढेसँगै नेप्से परिसूचकले २७ सय अंक नाघेको छ । यो साता नेप्से २७०३ अंकमा बन्द रह्यो । गत साता २५९५ अंकमा थियो ।पहिलो दिन आइतबार २६.५३, सोमबार ९.१९, मंगलबार २८.९१, बुधबार ३४.४२ र बिहीबार ९.१४ अंक बढेको हो ।

असार मसान्त बैंकको साँवा तथा ब्याज भुक्तानीको समय भएकाले यो समय बजार घटाउन चाहनेले ठूलै ‘हाउगुजी’ देखाउँदै आएका थिए । तर यतिबेला भने सेयर बजार बन्द हुँदा वैशाख ७ यताकै उच्च विन्दुमा छ । वैशाख ७ यता सेयर बजार २७ सयमुनि रहँदै आएको थियो ।असार महिनामा तेस्रो सातासम्म प्रायः बजार घट्ने गरेको देखिन्छ । तर यो पटक भने असारको मध्य (१५ गते)बाटै बजारले वृद्धिको लय समातेको छ ।

बजार बढ्दै जाँदा कारोबार रकम पनि सामान्य बढ्दै गएको देखिन्छ । आइतबार ७ अर्ब १२ करोडको कारोबार भएकोमा सोमबार ६ अर्ब ३८ करोड, मंगलबार ७ अर्ब ३ करोड, बुधबार ९ अर्ब ७४ करोड तथा बिहीबार ९ अर्ब ६४ करोडको कारोबार भयो ।

Post Views: 81
Loading spinner

संबन्धित समाचार

बिजनेस

घाँटीबाट तार छिराएर नेपालमै पहिलो पटक मस्तिष्क पक्षघातको उपचार

असार ३०, २०८२
समाचार

कांग्रेस अनुशासन समितिको कारबाही किन अवैधानिक: गुरु घिमिरे

असार २६, २०८२
बिजनेस

व्यवसायीले बढाइदिए अन्डाको भाउ क्रेटमा ५५ रुपैयाँ

असार २१, २०८२
Breaking News

लामुखुट्टेले टोक्ने बित्तिकै डेंगी हुन्छ? कसरी थाहा पाउने?

असार २१, २०८२
Next Post

ब्रोकर कम्पनीको चुक्ता पूँजी पुर्‍याउने समय ९ महिना थपिँदै

Leave Comment

ताजा खबर

उपेन्द्रसँग भूमि विधेयकबारे ओली र देउवाले राखे यी प्रस्ताव, उपेन्द्रले राखे शर्त

असार ३१, २०८२

अब सरकारी कार्यालय जाँदा नगद बोक्न नपर्ने

असार ३१, २०८२

पोखराको १३५ रोपनी लिची बगैंचा हडप्न मन्त्री–बिचौलिया ‘घुस डिल’

असार ३१, २०८२

संसदमा प्रचण्डले प्रधानमन्त्री ओलीलाई सोधे- चित्रगुप्तलाई के जबाफ दिनुहुन्छ?

असार ३१, २०८२

रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बहिस्कार

असार ३०, २०८२

ब्लग

स्पेन भ्रमणमा गएकाहरूबारे छानबिन गर्न आइजिपीलाई गृहमन्त्री लेखकको निर्देशन

by शिव ढकाल
असार ३०, २०८२
0

नयाँ सेवाहरू र अद्यावधिक हरूनयाँ सेवाहरू र अद्यावधिक हरू

by nepalnews uk
फाल्गुन २८, २०८१
0

नयाँ सेवा हरू र अद्यावधिकहरू

by nepalnews uk
फाल्गुन २८, २०८१
0

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

by nepalnews uk
फाल्गुन २८, २०८१
0

हामी प्रमाणित तथ्यमा आधारित र जनचासोका महत्त्वपूर्ण विषयहरूमा केन्द्रित समाचार प्रदान गर्छौं। हाम्रो प्लेटफर्ममा पाठकहरूले राजनीति, अर्थतन्त्र, मनोरञ्जन, खेलकुद लगायतका विविध विषयका समाचार तथा विश्लेषण पाउन सक्नुहुन्छ।

Contact Us

LocationUnited Kingdom

Emailinfo@nepalnewsuk.com

  • Contact Us

Copyright © 2025 Nepal News UK, All Rights Reserved

No Result
View All Result
  • 🏠
  • समाचार
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • राजनीति
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • ब्लग
  • पडकास्ट

Copyright © 2025 Nepal News UK, All Rights Reserved