nepalnewsuk

चन्द्रसूर्य F.M

Mon, November 10, 2025
  • 🏠
  • समाचार
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • राजनीति
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
  • 🏠
  • समाचार
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • राजनीति
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Nepal News Uk
No Result
View All Result

घाँटीबाट तार छिराएर नेपालमै पहिलो पटक मस्तिष्क पक्षघातको उपचार

शिव ढकाल by शिव ढकाल
असार ३०, २०८२
0
Share on FacebookShare on Twitter

पाटन अस्पतालमा पहिलो पटक घाँटीमा प्वाल पारेर मस्तिस्क पक्षघातको उपचार भएको छ।

केही दिन अघि मस्तिस्क पक्षघातको उपचार गर्ने क्रममा एक पुरुषको न्युरो इन्टरभेन्सनको प्रविधिबाट सफल उपचार भएको पाटन अस्पतालमा कार्यरत न्युरो इन्टरभेन्सनिस्ट डा. अरुण पौडेलले सेतोपाटीलाई जानकारी दिए।

‘नेपालमा पहिलो पटक घाटिबाट तार छिराएर मस्तिस्क पक्षघातको उपचार भयो। यो नयाँ प्रविधि हो,’ उनले भने।

यसरी उपचार गर्दा टाउको चिर्न नपर्ने भएकाले बिरामीलाई धेरै पिडा नहुने डा. पौडेलले बताए।

‘अस्पताल बसाइँ समेत कम हुन्छ। जसले गर्दा खर्च पनि थोरै लाग्छ,’ उनले भने।

Post Views: 119
Loading spinner

संबन्धित समाचार

बिजनेस

व्यवसायीले बढाइदिए अन्डाको भाउ क्रेटमा ५५ रुपैयाँ

असार २१, २०८२
बिजनेस

ब्रोकर कम्पनीको चुक्ता पूँजी पुर्‍याउने समय ९ महिना थपिँदै

असार २०, २०८२
बिजनेस

यो साता ४ प्रतिशत बढ्यो बजार, यी हुन् मूल्य धेरै बढेका कम्पनी

असार २०, २०८२
Banner News

सरकारी कर्मचारीलाई पेन्सन बन्द, साउनदेखि योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली

असार २०, २०८२
Next Post

इसराइली हमलामा इरानका राष्ट्रपति पेजेस्कियन घाइते भएको खुलासा

Leave Comment

ताजा खबर

उपेन्द्रसँग भूमि विधेयकबारे ओली र देउवाले राखे यी प्रस्ताव, उपेन्द्रले राखे शर्त

असार ३१, २०८२

अब सरकारी कार्यालय जाँदा नगद बोक्न नपर्ने

असार ३१, २०८२

पोखराको १३५ रोपनी लिची बगैंचा हडप्न मन्त्री–बिचौलिया ‘घुस डिल’

असार ३१, २०८२

संसदमा प्रचण्डले प्रधानमन्त्री ओलीलाई सोधे- चित्रगुप्तलाई के जबाफ दिनुहुन्छ?

असार ३१, २०८२

रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बहिस्कार

असार ३०, २०८२

ब्लग

स्पेन भ्रमणमा गएकाहरूबारे छानबिन गर्न आइजिपीलाई गृहमन्त्री लेखकको निर्देशन

by शिव ढकाल
असार ३०, २०८२
0

नयाँ सेवाहरू र अद्यावधिक हरूनयाँ सेवाहरू र अद्यावधिक हरू

by nepalnews uk
फाल्गुन २८, २०८१
0

नयाँ सेवा हरू र अद्यावधिकहरू

by nepalnews uk
फाल्गुन २८, २०८१
0

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

by nepalnews uk
फाल्गुन २८, २०८१
0

हामी प्रमाणित तथ्यमा आधारित र जनचासोका महत्त्वपूर्ण विषयहरूमा केन्द्रित समाचार प्रदान गर्छौं। हाम्रो प्लेटफर्ममा पाठकहरूले राजनीति, अर्थतन्त्र, मनोरञ्जन, खेलकुद लगायतका विविध विषयका समाचार तथा विश्लेषण पाउन सक्नुहुन्छ।

Contact Us

LocationUnited Kingdom

Emailinfo@nepalnewsuk.com

  • Contact Us

Copyright © 2025 Nepal News UK, All Rights Reserved

No Result
View All Result
  • 🏠
  • समाचार
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • राजनीति
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • ब्लग
  • पडकास्ट

Copyright © 2025 Nepal News UK, All Rights Reserved